२३ असार २०८१, शनिबार

एमालेद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

प्रकाशित मिति :  3 July, 2024 7:16 pm


काठमाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो।

यससँगै एमालेका मन्त्रीहरूको राजीनामासमेत दिइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !