बाँकेको नरैनापुर गाउँपालिकामा २ सय ६३ जनाको स्वाब संकलन

बाँके, ३ जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका ८ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा आज २ सय ६३ जनाको स्वाब संकलन गरिएको छ । हिजो कोरोना संक्रमण पुष्टि भएका ८ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाले ४ वटा क्वारेन्टाइनबाट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याईएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले … Continue reading बाँकेको नरैनापुर गाउँपालिकामा २ सय ६३ जनाको स्वाब संकलन