२३ भाद्र २०८१, आइतबार

सलोन सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक

प्रकाशित मिति :  9 July, 2024 8:01 am


काठमाडौँ। सलोन सलिना फिल्म्सको प्रश्तुती डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता सलोन बस्नेतले सबैले हेरेर साथ आग्रह गरे।

आफू र आफ्नो पिता शोभित बस्नेतलाई साथ दिएझैँ बहिनी सलिना बस्नेतलाई पनि साथ दिन आग्रह गरेका हुन्।

गायिका रचना रिमालले डकुड्रामामा जोडिन पाएकोमा खुशी व्यक्त गरिन्। रामजी राउत निर्देशक रहेको डकुड्रामाका निमाता शोभित बस्नेत, सलोन बस्नेत, करिश्मा केसी र सलिन बस्नेत छन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !