लुम्बिनी प्रदेशमा एमालेबाट अबको मुख्यमन्त्री को ?

काठमाडौँ । संघीय सरकार परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकार फेरिने निश्चित छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले नेकपा माओवादी केन्द्र नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा छ । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिने नेकपा एमालेको विश्वास छ । राजीनामा नदिए पनि विश्वासको मत पाउन मुख्यमन्त्री महरालाई गाह्रो छ । लुम्बिनीमा नेकपा एमालेले सरकारको … Continue reading लुम्बिनी प्रदेशमा एमालेबाट अबको मुख्यमन्त्री को ?