कांग्रेसको प्राथमिकतामा लुम्बिनी नपर्दा संघमा शून्य, प्रदेशको नेतृत्व एमालेलाई दिँदा चाैधरी जाेखिममा

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले सरकारको नतेृत्व एमालेलाई दिने पक्काजस्तै भइसकेको छ । बागमती र लुम्बिनी छान्दा कांग्रेसले बागमतीमा पहिले सरकारको नेतृत्व गर्ने छ । यसबाट लुम्बिनी प्रदेश कांग्रेसको प्राथमिकतामा नपरेको हो कि भन्ने देखिएको छ । सहमहामन्त्री किशोरसिंह राठौँर, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपभामुख पुष्पा भुसाल, पूर्वमन्त्री दिपक गिरी तथा चन्द्र भण्डारी लगायत … Continue reading कांग्रेसको प्राथमिकतामा लुम्बिनी नपर्दा संघमा शून्य, प्रदेशको नेतृत्व एमालेलाई दिँदा चाैधरी जाेखिममा