१७ कार्तिक २०८१, शनिबार

लुम्बिनीमा नयाँ सरकार गठनको आव्हान, गिरीले मुख्यमन्त्रीको दाबी पेश गर्ने

प्रकाशित मिति :  22 July, 2024 8:27 am


काठमाडौँ। सोमबार लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा घोषणा गरेसँगै लुम्बिनी प्रदेश सरकार गठनका लागि आव्हान गरिएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। सोमवार बेलुकासम्म नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय तलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।

गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले सोमबार संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !