संघमा विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्दा लुम्बिनीमा लिला गिरीकाे अवसर गुम्याे !
काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो । बाध्यकारी नभए पनि प्रचलन अनुसार संसदीय दलका नेता मुख्यमन्त्री बन्ने संसदीय अभ्यास थियो । एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता नेता चेतनारायण आचार्य पनि मुख्यमन्त्रीको दौडमा रहेको भनिए पनि गिरी अन्तिमसम्म आफै मुख्यमन्त्री बन्ने विश्वस्त थिए । निर्वाचनपछि … Continue reading संघमा विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्दा लुम्बिनीमा लिला गिरीकाे अवसर गुम्याे !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed