२३ भाद्र २०८१, आइतबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  23 July, 2024 1:06 pm


काठमाडौँ । आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ ।

सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस !