२३ भाद्र २०८१, आइतबार

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना

प्रकाशित मिति :  24 July, 2024 11:16 am


काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । आज बिहान विमानस्थलमा जहाज दुर्घटना भएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !