२३ भाद्र २०८१, आइतबार

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः १९ जना रहेको खुलासा

प्रकाशित मिति :  24 July, 2024 11:55 am


काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रु रहेको खुलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्दा विमान दुर्घटनामा परेको हो।

दुर्घटना स्थलबाट पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । अहिले उद्दार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !