सरकार गठनले नेपाली कांग्रेस लुम्बिनीमा भाँडभैलो, प्रदेश सभापति भन्छन्,‘हाम्रो पुरै असहमति छ ’

देउखुरी । नयाँ सरकार गठनलाई लिएर नेपाली कांग्रेस लुम्बिनी प्रदेशभित्र भाँडभैलो देखिएको छ । अन्तिम समयमा प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाको सपथ रोकिएको छ भने लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आफूहरूलाई नयाँ सरकार गठनबारे केही जानकारी नभएको बताएका छन् । ‘कार्यसमितिको असहमति’ नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सरकारमा मन्त्री पठाउने प्रकृयामा … Continue reading सरकार गठनले नेपाली कांग्रेस लुम्बिनीमा भाँडभैलो, प्रदेश सभापति भन्छन्,‘हाम्रो पुरै असहमति छ ’