नेपाली कांग्रेस लुम्बिनी प्रदेश र केन्द्रबिच टकराव, नसच्चाए उपयुक्त निर्णय लिने चेतावनी

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति छनौट प्रकृयालाई लिएर प्रदेश र केन्द्रबिच विवाद देखिएको छ । प्रदेश सभापति अमरसिंह पुनले सरकारमा सहभागि भएका व्यक्ति छनौट प्रक्रियाका सन्दर्भमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिलाई पुर्णतया बेवास्ता गरिएको भन्दै सभापति शेरबहादुर देउवालाई ध्यानकर्षण पत्र पठाएका छन् । पत्रमा संघीयता एवं समावेशिताको मर्म … Continue reading नेपाली कांग्रेस लुम्बिनी प्रदेश र केन्द्रबिच टकराव, नसच्चाए उपयुक्त निर्णय लिने चेतावनी