२३ भाद्र २०८१, आइतबार
मन्त्रिपरिषद् बैठक

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

प्रकाशित मिति :  25 July, 2024 5:09 pm


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले योजना आयोगका सदस्यमा पूर्वसचिव रमेशप्रसाद सिंहसहित पाँच जनालाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !