७ मंसिर २०८१, शुक्रबार

टर्कीमा लागुऔषध ओसारपसारमा संलग्न १०३ जना पक्राउ, १.३ टनभन्दा बढी लागुऔषध बरामद

प्रकाशित मिति :  31 July, 2024 10:59 am


काठमाडाैँ । टर्की प्रहरीले लागुऔषध उत्पादन र ओसारपसारमा संलग्न १०३ जना संदिग्धलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् ।

१७ प्रान्तहरूमा छापा मार्दा १.३ टन भन्दा बढी लागुऔषध, ९.२५ मिलियन भांग र ४ हजार ४८१ लागुऔषध चक्की बरामद गरेको छ ।

अवैध लागूऔषध व्यापारीहरूले ट्रान्जिट हबको रूपमा प्रयोग गर्ने टर्कीले गत वर्षदेखि लागुऔषधको तस्करीलाई रोक्ने प्रयासहरू तिब्र पारेको छ ।



प्रतिक्रिया दिनुहोस !