१७ कार्तिक २०८१, शनिबार

एमाले सचिवालय बैठक बस्दै, नेताहरुको कार्यविभाजन बारे निर्णय हुने

प्रकाशित मिति :  1 August, 2024 8:19 am


काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने भएको हो ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !