११ कार्तिक २०८१, आइतबार

शास्त्रीय संगीत गुरू गुरूदेव कामतको निधन

प्रकाशित मिति :  1 August, 2024 11:44 am


काठमाडौँ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ। सिरहास्थित आफ्नै घरमा उनको आज बिहान निधन भएको हो।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौँबाट सिराहा फर्किएका थिए।

उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।



प्रतिक्रिया दिनुहोस !