१० पुस २०८१, बुधबार

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित मिति :  2 August, 2024 2:24 pm


काठमाडौँ । सरकारले आइतबार (साउन २०) काठमाडौँ उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ ।

उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले आज (शुक्रबार) जारी गरेको सूचनामा उल्लेख छ ।

.



प्रतिक्रिया दिनुहोस !