हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
प्रकाशित मिति : 7 August, 2024 4:15 pm
काठमाडाैँ । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले १५ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको भन्दै दुर्घटनाबारे केही बेरपछि बस्ने मन्त्रिपरिषद्को आकस्मिक बैठकमा छलफल हुने जानकारी दिए ।
दुर्घटनाबारे केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने जानकारी गराए ।