एकै दिन ५९ जना कोरोना संक्रमित भेटिएपछि बाँकेको नरैनापुर पूर्ण बन्द गरियो

बाँके, ६ जेठ ।  बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सदरमुकाम नेपालगञ्जदेखि करीब … Continue reading एकै दिन ५९ जना कोरोना संक्रमित भेटिएपछि बाँकेको नरैनापुर पूर्ण बन्द गरियो