चरम आर्थिक सङ्कटमा लुम्बिनी प्रदेश सरकार

टीकाबहादुर बस्नेत– दाङ । लुम्बिनी प्रदेश सरकार चरम आर्थिक सङ्कटमा फँस्दै गएको छ । स्रोत र खर्चको तालमेल मिलाउन नसक्दा प्रदेश सरकार चरम आर्थिक सङ्कट उन्मुख बन्दै गएको हो । आर्थिक वर्ष २०८०/२०८१ मा ४० अर्ब ४७ करोडको वजेट विनियोजन गरेको प्रदेश सरकारले संघ सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान अपेक्षाअनुसार प्राप्त नगर्दा आर्थिक सङ्कट … Continue reading चरम आर्थिक सङ्कटमा लुम्बिनी प्रदेश सरकार