४ आश्विन २०८१, शुक्रबार

संसदमा प्रधानमन्त्री ओलीका पाँच ‘सीमा वाणी’

प्रकाशित मिति :  19 May, 2020 10:27 pm


काठमाण्डौं, ६ जेठ ।  

नेपाल सरकारकार मन्त्रिपरिषदले लिम्पियाधुरसम्म समेटेर नेपालको नक्सा स्वीकृत गरेको छ । आज सरकारको नीति तथा कार्यक्रममा उठेको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्साबारे जानकारी समेत गराए ।

सरकारको पछिल्लो निर्णयले भारतमा समेत हलचल भएको छ । प्रधानमन्त्रीले आज संसद्मा नेपालको नक्साबारे भनेका पाँच वटा महत्वपूर्ण विषय :

     



प्रतिक्रिया दिनुहोस !