लुम्बिनीका पूर्व मुख्यमन्त्री र सभामुखले नियम विपरीत सरकारी सुविधा लिँदै

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीले जाँदाजाँदै गरेको निर्णयका कारण प्रदेश सरकारलाई आर्थिक भार थपिदै गएको पाइएको छ । केसीको कार्यकालको पूर्वसन्ध्यामा मिति २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो सुविधा पूर्व मन्त्रीहरु र पूर्व समामुखले लिइरहेको स्रोतको भनाइ छ। कार्यकाल … Continue reading लुम्बिनीका पूर्व मुख्यमन्त्री र सभामुखले नियम विपरीत सरकारी सुविधा लिँदै