पूर्व मुख्यमन्त्री गिरीले फिर्ता गरे सुविधाको गाडी

देउखुरी । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीले सरकारबाट लिइरहेको सुविधाको गाडी फिर्ता गरेका छन् । मंगलवार अपरान्ह लु १ झ ७५३ नम्बरकाे स्कर्पियो फिर्ता लिन गिरीले प्रदेशसभा सचिवालयलाई अनुरोध गरेका थिए। गिरीले अनुरोध गरे लगत्तै प्रदेशसभा सचिवालयले चालक नहकुल क्षेत्रीमार्फत् लिइएको जनाएको जनाएको छ। लुम्बिनीसञ्चारडटकमले मंगलवार लुम्बिनीका पूर्व मुख्यमन्त्री र सभामुखले नियम विपरीत सरकारी … Continue reading पूर्व मुख्यमन्त्री गिरीले फिर्ता गरे सुविधाको गाडी