१३ मंसिर २०८१, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक बस्दै

प्रकाशित मिति :  27 August, 2024 9:26 am


काठमडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई कारबाही बारेमा छलफल हुनेछ । साथै पछिल्ला समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !