१४ मंसिर २०८१, शुक्रबार

लौका टिप्ने क्रममा करेन्ट लागेर मृत्यु

प्रकाशित मिति :  27 August, 2024 12:42 pm


काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।

चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !