१६ कार्तिक २०८१, शुक्रबार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

प्रकाशित मिति :  3 September, 2024 7:55 am


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शिखरपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !