कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो, प्रदेश-५ मा मात्रै २ जनाको मृत्यु

रुपन्देही, ८ जेठ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको निधन भएको  हो । प्रदेश ५ को सामाजिक मन्त्रालयले विज्ञप्ति निकालेर संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । कोरोनाका कारण यसअघि सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जनाको मृत्यु भएको थियो । मन्त्रालयले … Continue reading कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो, प्रदेश-५ मा मात्रै २ जनाको मृत्यु