स्थानीय सेवा ऐनको बिरुद्धमा प्रदेश सभा अगाडि स्वाथ्यकर्मीकाे धर्ना
दाङ । लुम्बिनी प्रदेशभरका स्वाथ्यकर्मीहरु आन्दोलित भएका छन् । संघीय सरकारको स्वास्थ्य सेवा ऐनसँग बाझिएको गरी लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउन लागेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । स्वास्थ्य सेवा नियमावली २०५३ ले प्रदान गर्ने २ तहको स्तरबृद्धिलाई रोक लगाउने गरी प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउन लागेको स्वास्थ्यकर्मीहरुको भनाइ आरोप छ । … Continue reading स्थानीय सेवा ऐनको बिरुद्धमा प्रदेश सभा अगाडि स्वाथ्यकर्मीकाे धर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed