३ आश्विन २०८१, बिहिबार

ताप्लेजुङमा भूकम्पको धक्का

प्रकाशित मिति :  15 September, 2024 7:22 am


काठमाडौँ । ताप्लेजुङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार राति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पकाे क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।



प्रतिक्रिया दिनुहोस !