३ आश्विन २०८१, बिहिबार

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  15 September, 2024 6:51 pm


काठमाडाैँ । काठमाडौँ । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । प्रधानमन्त्री केपी ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरेका थिए । आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न प्रधानमन्त्रीलाई परामर्श दिएको थियाे।



प्रतिक्रिया दिनुहोस !