२ आश्विन २०८१, बुधबार

आज मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

प्रकाशित मिति :  16 September, 2024 8:05 am


काठमाडौँ । सरकारले आज मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।

आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको हो ।

सो अवसरमा यसअघि मधेश सरकारले पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियो ।



प्रतिक्रिया दिनुहोस !