३ आश्विन २०८१, बिहिबार
फाेटाे फिचर

लुम्बिनी सरकारले यसरी मनायो संविधान दिवस (फाेटाे फिचर)

प्रकाशित मिति :  19 September, 2024 11:44 am


काठमाडाैँ । लुम्बिनी प्रदेशमा संविधान दिवसकाे अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरकाे मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रकाे परिक्रमा गरेकाे थियाे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायकाे झाँक्री सहभागी थिए । अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरकाे प्रमुख आतिथ्यतामा मुल समाराेह चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !