४ आश्विन २०८१, शुक्रबार

शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

प्रकाशित मिति :  20 September, 2024 10:47 am


काठमाडौँ । शुक्रबार छापावाला सुनको मूल्य तोतामा १ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !