१२ आश्विन २०८१, शनिबार

धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएको बस र माइक्रोबसबाट १४ जनाको शव निकालियो

प्रकाशित मिति :  28 September, 2024 8:50 pm


काठमाडौं ।धादिङको झ्याप्लेखोलामा पहिरो जाँदा पुरिएको बस र माइक्रोबसबाट १४ जनाको शव निकालिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले १४ जनाको शव निकालेको जानकारी दिए।लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाका शव फेला परेका हुन्।



प्रतिक्रिया दिनुहोस !