२ कार्तिक २०८१, शुक्रबार

गाजाको विद्यालयमा इजरायली आक्रमणः १९ जनाको मृत्यु

प्रकाशित मिति :  16 October, 2024 11:16 am


काठमाडौं । मध्य गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा विस्थापित व्यक्तिहरू बसेको एक विद्यालयमा इजरायली आक्रमणमा परी १९ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली तोपले अल–मुफ्ती स्कुलमा गोली हानेको थियो । उत्तरी नुसेरात शिविरमा दर्जनौं विस्थापित परिवारहरू बसेका थिए । उद्धार टोलीले बच्चा र महिलासहित १९ शव र करिव ८० जना घाइतेहरूलाई निकालेर मध्य गाजाको अस्पतालमा पुर्याएकाे छ ।



प्रतिक्रिया दिनुहोस !