५ कार्तिक २०८१, सोमबार

इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुब्यान्टोद्वारा शपथ ग्रहण

प्रकाशित मिति :  21 October, 2024 9:53 am


काठमाडौँ । इण्डोनेसियाका पूर्व सेनाका जनरल प्राबोवो सुब्यान्टोले आईतवार संसद भवनमा देशको आठौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।

जसले विगत एक दशकदेखि विश्वको चौथो सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रको नेतृत्व गरेका जोको विडोडोको उत्तराधिकारी बने । आफ्नो उद्घाटन भाषणमा प्राबोवोले सबै इण्डोनेसियालीहरूलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राष्ट्र र राज्यको हितलाई सबै भन्दा माथि प्राथमिकता दिने बताए ।



प्रतिक्रिया दिनुहोस !