६ कार्तिक २०८१, मंगलबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

प्रकाशित मिति :  22 October, 2024 8:18 am


काठमाडौँ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।। बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !