५ कार्तिक २०८१, सोमबार

नयाँ ६ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  25 May, 2020 4:37 pm


काठमाडाैं, १२ जेठ ।

थप नयाँ ६ जना कोरोना संक्रमित भेटिएको छन् । देशमा विभिन्न जिल्लामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !