८ मंसिर २०८१, शनिबार

मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि

प्रकाशित मिति :  29 October, 2024 11:40 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरूले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !