७ मंसिर २०८१, शुक्रबार

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रकाशित मिति :  10 November, 2024 4:25 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ ।

आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनी कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !