१३ पुस २०८१, शनिबार

रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति :  17 December, 2024 1:48 pm


काठमाडाैँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यसअघि मंसिर २७ गते उनीमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको थियो ।

लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी कास्की लगेको थियो।



प्रतिक्रिया दिनुहोस !