११ पुस २०८१, बिहिबार

सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको डीपीआर तयार, १ अर्ब ६ करोड रुपैयाँ लागत

प्रकाशित मिति :  26 December, 2024 5:36 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ ।

यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजना छन् । यी योजनाको लागत १ अर्ब ५ करोड ९१ लाख ३ हजार रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !