कृषिमा बजेट बढेको छ, कृषि मन्त्रालयले मात्रै यस क्षेत्रको लगानी प्रतिनिधित्व गर्दैन: अर्थ मन्त्री खतिवडा

काठमाण्डौं, १६ जेठ ।  अर्थमन्त्री डा.युवराज खतिवडाले कृषिको बजेट आकार सानो देखिएपनि उल्लेखनीय बृद्धी भएको बताएका छन् । बजेटपछि आज अर्थमन्त्रालयमा आयोतित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले आधाजति कार्यक्रम प्रदेश र स्थानीय तहबाट सञ्चालन हुँने भएकाले बजेटमा उल्लेखनीय बृद्धी गरेपनि आकारमा सानो जस्तो देखिएको उल्लेख गरे । उनले भने,‘कृषिको बजेट हामीले उल्लेखनीय मात्रामा बढाएका छौं … Continue reading कृषिमा बजेट बढेको छ, कृषि मन्त्रालयले मात्रै यस क्षेत्रको लगानी प्रतिनिधित्व गर्दैन: अर्थ मन्त्री खतिवडा