१२ कार्तिक २०८१, सोमबार

नेपालमा काेराेना संक्रमणले मृत्यु हुनेकाे संख्या ८ पुग्याे, २ वर्षीया बालीकाकाे पनि मृत्यु

प्रकाशित मिति :  31 May, 2020 4:36 pm


काठमाडाैं, १८ वैशाख ।

नेपालमा काेराेना भाइरसकाे कारण मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ।  हिजाे र आज एक/एक जना मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले सनिबारसम्म ६ जनाकाे मृत्यु भएकाे पुष्टी गरेकाे थियाे ।

दैलेख दुल्लुका ३५ वर्षीय पुरुषको मृत्यु भएको छ भने  बाजुरामा एक बालीकाकाे मृत्यु भएकाे छ । अामाबुवासँग ८ दिन अघि भारतबाट आएकी २ वर्षीय बालीका बालीका बाजुरामा भर्ना गरिएको थियो । स्वाव परिक्षणमा पिसीआर पोेजेटिभ आएको छ ।

बालीकालाइ ज्वराे, स्वासप्रस्वासमा समस्या र झाडा लागेपछि जेठ १५ गते बाजुरा अस्पतालमा भर्ना गरिएकाे थियाे । अाज विहान २ः३० बजेट बालीकाकाे मृत्यु भएकाे थियाे ।

 

थप १ सय ८९ जना कोरोना संक्रमित भेटिए



प्रतिक्रिया दिनुहोस !