७ माघ २०८१, सोमबार

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति :  20 January, 2025 8:12 am


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। विनिमय दर अनुसार केही मुद्राको मूल्य स्थिर रहेको छ भने केहीको मूल्यमा वृद्धि र गिरावट भएको छ। अमेरिकी डलरको मूल्य आज स्थिर रहेको राष्ट्र बैङ्कले जनाएको छ।

सिङ्गापुर डलर, चिनियाँ युआन, र थाई भाटको मूल्य वृद्धि भएको छ, भने युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, र कुवेती दिनारको मूल्य घटेको छ।

प्रमुख मुद्राहरूको विनिमय दर
अमेरिकी डलर
खरिददर: रु. १३८.२८
बिक्रीदर: रु. १३८.८८

युरोपियन युरो
खरिददर: रु. १४२.०३
बिक्रीदर: रु. १४२.६५

युके पाउन्ड स्टर्लिङ
खरिददर: रु. १६८.२५
बिक्रीदर: रु. १६८.९८

स्वीस फ्र्याङ्क
खरिददर: रु. १५१.१३
बिक्रीदर: रु. १५१.७९

सिङ्गापुर डलर
खरिददर: रु. १०१.९६
बिक्रीदर: रु. १०२.४०

जापानी येन (१०)
खरिददर: रु. ८.८५
बिक्रीदर: रु. ८.८९

चिनियाँ युआन
खरिददर: रु. १८.८८
बिक्रीदर: रु. १८.९६

खाडी क्षेत्रका मुद्राहरू
साउदी अरेबियन रियाल
खरिददर: रु. ३६.८६
बिक्रीदर: रु. ३७.०१

कतारी रियाल
खरिददर: रु. ३७.९३
बिक्रीदर: रु. ३८.०९

कुवेती दिनार
खरिददर: रु. ४४७.९७
बिक्रीदर: रु. ४४९.९२

बहराइन दिनार
खरिददर: रु. ३६६.८४
बिक्रीदर: रु. ३६८.४४

ओमनी रियाल
खरिददर: रु. ३५९.१९
बिक्रीदर: रु. ३६०.७५

अन्य क्षेत्रका मुद्राहरू
अस्ट्रेलियन डलर
खरिददर: रु. ८५.६३
बिक्रीदर: रु. ८६.००

क्यानेडियन डलर
खरिददर: रु. ९५.४९
बिक्रीदर: रु. ९५.९१

थाई भाट
खरिददर: रु. ४.०३
बिक्रीदर: रु. ४.०५

भारतीय रुपैयाँ
खरिददर (१००): रु. १६०.००
बिक्रीदर (१००): रु. १६०.१५



प्रतिक्रिया दिनुहोस !