१२ कार्तिक २०८१, सोमबार

२ सय २६ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  1 June, 2020 4:26 pm


काठमाण्डौं, १९ जेठ ।

पछिल्लो २४ घण्टामा  २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा २ सय २ सय २६ जनामा कोरोना संँक्रमणको पुष्टि भएको जानकारी दिएका छन् ।

एकै दिन २ सय भन्दा बढी संक्रमित देखिएको यो पहिलो पटक हो ।  अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । कोरोना संक्रमण ५९ जिल्लामा फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस !