१२ कार्तिक २०८१, सोमबार

प्यूठानमा पहिलो पटक एक जना कोरोना  संक्रमित भेटिए

प्रकाशित मिति :  2 June, 2020 4:33 pm


काठमाण्डौं, २० जेठ ।

प्यूठानमा एक जना कोरोना  संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्यूठानको स्वर्गद्धारी नगरपालिकाका एक जनामा कोरोनामा संक्रमण देखिएको पुष्टि गरेको हो । स्वर्गद्धारी नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको    हो ।

प्यूठानमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !