५ कार्तिक २०८१, सोमबार

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

प्रकाशित मिति :  2 June, 2020 4:50 pm


काठमाण्डौं, २० जेठ ।

काठमाडौंमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

प्रवक्ता डा. विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको र उनीहरु सबै स्वास्थ्यकर्मी रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !