रुकुम पश्चिममा युवाहरुको समूह लगेर वडा अध्यक्षद्धारा प्रहरी चौकीमा आक्रमण

दाङ, २१ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसीले युवाहरुको समूह लगेर प्रहरी चौकीमा आक्रमण गरेका छन् । मंगलबार साँझ ९ बजेतिर वडा नम्बर १४ मा रहेको प्रहरी चौकीमा युवाहरुको समूह लिएर आक्रमण गरेका हुन् । छिवाङ ज्युउलामा रहेको प्रहरी चौकीमा २०२५ जनाको युवा समूह लिएर साँझ एकासी … Continue reading रुकुम पश्चिममा युवाहरुको समूह लगेर वडा अध्यक्षद्धारा प्रहरी चौकीमा आक्रमण