५ आश्विन २०८१, शनिबार

विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल पक्राउ

प्रकाशित मिति :  3 June, 2020 4:25 pm


काठमाण्डौं, २१ जेठ ।

विप्लव नेकपा निकट  अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकाललाई काठमाडौँको माइतीघरबाटआज दिउँसो प्रहरीले पक्राउ गरेको हो। एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले ढकाललाई पक्राउ गरेको हो ।

ढकाललाई महानगरीय प्रहरी परिसर टेकुमा लागिएको छ । ढकाललाई सोधपुछका लागि ल्याएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !